२५ असार २०८३, बिहीबार
,
Latest
‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत रामराजा प्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि ५० करोड विनियोजन, टेन्डर प्रक्रिया अघि बढ्यो करार सेवामा वैधानिक प्रक्रियाबाट मात्रै कर्मचारी राख्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट नेप्से परिसूचक १९ अङ्कले घट्यो आज मध्यरातदेखि स्थानीय तहले प्रयोग गर्दै आएको सूत्र प्रणाली बन्द हुने सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने आत्मदाह प्रयास गर्ने युवकको अवस्था गम्भीर, वीर अस्पतालको आईसीयूमा सार्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतारविरुद्ध इन्दुको अर्धशतक



अ+ अ-

काठमाडौं । कतारविरुद्धको पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालकी इन्दु वर्माले अर्धशतक पूरा गरेकी छिन् । इन्दुले ४५ बलमा ५० रन पूरा गरेकी हुन् ।

दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा कतारले टस जितेर फिल्डिङ रोजेपछि नेपालले सुरुवातमा ब्याटिङ गरिरहेको छ ।

इन्दुले ५ चौका प्रहार गरिन् । टी–ट्वान्टी अन्तर्राष्ट्रियमा इन्दुको यो पहिलो अर्धशतक रहेको छ ।