१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्च अदालतमा ‘फुलकोर्ट’ बैठक सुरु



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा सर्वोच्च अदालतमा फुलकोर्ट बैठक सुरु भएको छ ।

आजको फुलकोर्ट बैठकमा सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्न गोलाप्रथा प्रणालीका सम्बन्धमा छलफल हुने बताईएको छ । त्यस्तै आजको बैठकमा अदालतमा पछिल्लो समय देखिएका विवादबारे पनि छलफल हुने बताईएको छ । त्यस्तै उता न्यायाधीशहरुको छलफल पनि सुरु भएको छ ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै ईजलास बहिष्कार गरेका १९ न्यायाधीशहरुको बैठकले सर्वोच्च अदालत नियमावली शंसोधन गर्दै  गोलाप्रथाबाट पेशी तोक्ने निर्णय हुने स्रोतले जानकारी दिएको छ ।