३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने अन्तरिक्ष प्रविधिमा चीनको नयाँ सफलताः ‘जुके–३’ रकेटको पहिलो खण्ड जमिनमा सफल अवतरण खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला कावुलको एक विद्यालय बाहिर विस्फोट, धेरै विद्यार्थी घाइते टर्कीको सिभास प्रान्तमा मिनीबस दुर्घटनाः चार जनाको मृत्यु, १० घाइते चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोंगामा आम चुनाव



अ+ अ-

सुभा । टोङ्गामा बिहीबार निर्वाचन सम्पन्न भएको छ जसमा दक्षिण प्रशान्त टापु राष्ट्रका २०० मतदान केन्द्रहरूमा करिब ६०,००० योग्य टोङ्गनहरूले मतदान गरेका छन्।

टोंगाको समाचार वेबसाइट मातांगी टोंगा अनलाइनका अनुसार टोंगाको विधान सभामा जनप्रतिनिधिका लागि १७ स्थान र नोबल्स प्रतिनिधिका लागि नौ स्थानहरू रहेका छन्।

त्यसैगरी १७ जनप्रतिनिधिका लागि ७० भन्दा बढी उम्मेदवार रहेका छन् भने ३३ ठूला परिवारले आ–आफ्नो क्षेत्रबाट नौ जना प्रतिनिधि चयन गर्ने छन् ।

टापु राष्ट्रका नागरीकहरूले बिहीबार दिउँसो तीन नयाँ प्रतिनिधिहरू निर्वाचित गरेका छन् र छ जना पदाधिकारीहरूलाई विधान सभामा फिर्ता गरेका छन्।
(रासस-सिन्ह्वा)