३० भाद्र २०८३, मंगलवार
,
Latest
श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान मलेसियाले सन् २०२७ का लागि २५० मेगावाट हरित ऊर्जा कोटा दिने बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला निजी क्षेत्रको संरक्षणमा प्रदेश सरकार तत्पर छः मुख्यमन्त्री कार्की एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा स्वनिगः विश्वविद्यालयको लक्ष्यमा महानगरपालिका एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित संविधान दिवस भव्यताका साथ मनाउन पर्सा जिप्रकाको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवलपरासी र पाल्पा जोड्ने पुल जोखीममा



अ+ अ-

परासी । नवलपरासी र पाल्पा जोड्ने नवलपरासीको राकाचुली दमाहारको झोलुङगे पुलको जग खोलाले कटान गरेपछि पुल जोखीममा परेको छ । पुल मर्मत र संरक्षणका लागी भन्दै पटक पटक जिल्लाबिकास बाट रकम निकासी हुदै आएता पनि हाल सम्म पुल मर्मत हुन सकेको छैन । जि.बि.स. नवलपरासी बाट प्रत्येक वर्ष पुल निर्माणको लागी भनेर बजेट छुट्टाउने गरेको भएपनि २८ थान जालि मात्र ल्याएर खोला छेउमा राखीएको स्थानिय वासीन्दा ले आरोप लगाएका छन् । नवलपरासी र पाल्पा जिल्ला जोडने सो पुल जिर्ण बन्दै गएपछि स्थानिय जनता लाई आवात जावतमा कठीनाई भएको छ । समयमै पुलको मर्मत नहुने हो भने कुनै पनि बेला खोलाले पुल वगाउने खतरा छ ।