६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैफ अलि अब ‘बुलेट राजा’



अ+ अ-

Tigmanshu Dhulia निर्देशित नया हिन्दि चलचित्र ‘बुलेट राजा’को प्रोमो रिलिज भएको छ। सैफ अलि खान मुख्य भूमिकामा रहेको फिल्मको प्रोमोलाई ‘स्वागत कीजिए… वेलकम टू बुलेट राजा…’ भन्ने वाक्यबाट सुरु गरिएको छ। सिरियस र हास्य दुवै किसिमको चरित्र निभाएका सैफले ‘ब्राह्मण भूखा तो सुदामा, समझा तो चाणक्य और रूठा तो रावण…’भन्ने वाक्यबाट सुरु गरेका छन्।

नामले खुंखार शार्प शूटरको कथा हो कि जस्तो लागे पनि सैफ कुनै शर्प शूटर नभएर मस्तिखोर आम मानिसको रुपमा देखा परेका छन् र उनलाई साथ दिने नायिकामा सोनाक्षी सिन्हा छिन। सोनाक्शिलाई सधै जस्तै देशी लूक्समा पर्दामा उतारिएको छ।  फिल्मलाई भरपुर मनोरंजनात्मक बनाउन भरपुर कोशिस गरिएको छ। जसका निमित्त एक्शन कमेडी र रोमान्सलाई खुब राम्रोसंग मिलाएर देखाइएको छ। फिल्ममा धेरै स्टन्टहरु पनि रहेको जानकारी दिइएको छ। विद्युत जामवाल, गुलशन ग्रोवर, राज बब्बरजस्ता स्टारहरुलाई पनि सपोर्टिंग रोलमा देखिएको फिल्म २९ नोभेम्बरमा रिलिज हुँदैछ।