३० भाद्र २०८३, मंगलवार
,
Latest
श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान मलेसियाले सन् २०२७ का लागि २५० मेगावाट हरित ऊर्जा कोटा दिने बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला निजी क्षेत्रको संरक्षणमा प्रदेश सरकार तत्पर छः मुख्यमन्त्री कार्की एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा स्वनिगः विश्वविद्यालयको लक्ष्यमा महानगरपालिका एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित संविधान दिवस भव्यताका साथ मनाउन पर्सा जिप्रकाको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो पटक बन्यो एसएलसीको कार्यविधि



अ+ अ-

काठमाडौं, २ पुस । एसएलसी परीक्षामा आइपर्ने सास्या तथा त्रुटीलाई सच्याउन पहिलो पटक आन्तरिक कार्यविधि निर्माण भएको छ । कार्यविधि अभावमा परिक्षा नियन्त्रण कार्यालयका कर्मचारिको विवेकमा काम गर्दा समस्या आएपछि माध्यमिक शिक्षा परीक्षा समितिले कार्यविधि निर्माण गरेको हो ।

परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक प्रह्लाद अर्यालका अनुसार पहिलो पटक आन्तरिक कार्यविधि आइतवार स्विकृत भएको हो । पहिले कार्यविधि नहुँदा पुराना चलन अनुसार काम हुन्थ्यो, नयाँ कर्मचारी आउँदा अन्योल हुँने गथ्र्यो, उपनियन्त्रक अर्यालले भने व्यक्तिगत सम्बन्धका आधारमा पनि त्रुटिबारे निर्णय हुन सक्थ्यो ।

आन्तरिक कार्यविधि बनेपछि कुनैपनि समस्या लिएर आउने सेवाग्राहीलाई एउटै व्यवहार हुने भएको छ भनेर नयापत्रिका दैनिकमा छापिएको छ । पुरान प्रमाणपत्र सच्याउन आउनेलाई व्यवस्थि तगर्न कार्यविधिबाटसजिलो हुँने कर्मचारीको भनाई छ ।