६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधकट्टीको पहिलो शो अष्ट्रेलियामा हुने



अ+ अ-

फाल्गुन १ गते देखि नेपालभर प्रर्दशन हुने तयारीमा रहेको चलचित्र अधकट्टीको पहिलो शो अष्ट्रेलियामा हुने भएको छ । आगामी माघ १८ मा सिड्नी स्थित ईभेन्ट सिनेमा हर्सभिल्लामा अधट्टीको विशेष शो हुने छ । नेपालका प्रतिष्ठीत चलचित्र वितरक एवं निर्माता प्रदीप कुमार उदयले निर्माण गरेको अधकट्टीलाई सुब्रत आचार्यले निर्देशन गरेका हुन ।

पूर्ण रुपमा कमेडी जनरमा बनेको अधकट्टीमा गौरव पहारी, आसिस्मा नहकर्मी र वील्सन विक्रम राई लगायतको अभिनय रहेका छ । यता नेपाल रिलिज पूर्व विदेशमा प्रर्दशन गर्दा कुनै जोखिम हुन्न भन्ने प्रश्नको जवाफमा एक्जुकेटिभ प्रोड्यूसर उदयले भनेका छन् “चलचित्र कमजोर भए डराउनु पर्ने हुन्छ राम्रो चलचित्र बन्दा डराउने कारण छैन् ” ।