१० भाद्र २०८३, बुधबार
,
Latest
बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुकुम्बासीका निवेदनमाथि छानविन हुँदै



अ+ अ-

दार्चुला, २८ मंसिर । सुकुम्बासी समस्या समाधान जिल्ला कार्य समिति दार्चुलाले आयोगमा परेका निवेदन उपर छानबीनको काम सुरु गरेको छ ।
गत असोज २६ गतदेखि कात्तिक ३० गतेसम्म आह्वान गरेको निवेदनमाथि छानबीन सुरु भएको सुकुम्बासी समस्या समाधान आयोगका जिल्ला अध्यक्ष ज्ञानेन्द्र घर्तीले बताए । पहिलो चरणमा परेका २ सय ५ सुकुम्बासी र ८ सय ९८ जनाले अव्यवस्थित बसोबास सम्बन्धी निवेदन दिएको अध्यक्ष घर्तीले बताए । तर जिल्लामा निवेदन दिनेको संख्या अझै छुटेकाले फेरी निवेदन दिने म्याद थप्नुपर्ने दबाब आएको छ ।