२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानी नजिकका हिमाल खुल्दै

अ+ अ-

सरकारले पहिलोपटक राजधानीबाट सबैभन्दा नजिकको सिन्धुपाल्चोकका दुई हिमाल आरोहण खुला गरेको छ । पछिल्लोपटक एक सय चार हिमालमा आरोहण अनुमति दिँदा यहाँका याङग्री र लेन्पोगाङ (इस्ट) परेका हुन् ।

जुगल हिमशृंखलामा पर्ने दुवै हिमाल जिल्लाका उत्तरपूर्वी गुम्बा गाविसमा छन् । पर्यटन प्रवद्र्धकहरुको लामो प्रयासपछि दुई हिमालले पर्वतारोहण अनुमति पाएका हुन् । याङग्री ६ हजार ६ सय ३५ र लेन्पोगाङ हिमाल ६ हजार ६ सय ३३ मिटर अग्लो छ ।
सिन्धुपाल्चोकमा थुप्रै हिमाल छन् । साढे पाँच हजार मिटर अग्ला हिमालमात्रै दर्जन हाराहारीमा छन् । सिन्धुपाल्चोकलाई हिमालको जिल्ला भन्न उपयुक्त हुने स्थानीय बताउँछन् ।सरकारले पहिलोपटक राजधानीबाट सबैभन्दा नजिकको सिन्धुपाल्चोकका दुई हिमाल आरोहण खुला गरेको छ । पछिल्लोपटक एक सय चार हिमालमा आरोहण अनुमति दिँदा यहाँका याङग्री र लेन्पोगाङ (इस्ट) परेका हुन् ।

सिन्धुपाल्चोकमा थुप्रै हिमाल छन् । साढे पाँच हजार मिटर अग्ला हिमालमात्रै दर्जन हाराहारीमा छन् । सिन्धुपाल्चोकलाई हिमालको जिल्ला भन्न उपयुक्त हुने स्थानीय बताउँछन् सरकारले पहिलोपटक राजधानीबाट सबैभन्दा नजिकको सिन्धुपाल्चोकका दुई हिमाल आरोहण खुला गरेको छ । पछिल्लोपटक एक सय चार हिमालमा आरोहण अनुमति दिँदा यहाँका याङग्री र लेन्पोगाङ (इस्ट) परेका हुन् ।
जुगल हिमशृंखलामा पर्ने दुवै हिमाल जिल्लाका उत्तरपूर्वी गुम्बा गाविसमा छन् । पर्यटन प्रवद्र्धकहरुको लामो प्रयासपछि दुई हिमालले पर्वतारोहण अनुमति पाएका हुन् । याङग्री ६ हजार ६ सय ३५ र लेन्पोगाङ हिमाल ६ हजार ६ सय ३३ मिटर अग्लो छ ।
सिन्धुपाल्चोकमा थुप्रै हिमाल छन् । साढे पाँच हजार मिटर अग्ला हिमालमात्रै दर्जन हाराहारीमा छन् । सिन्धुपाल्चोकलाई हिमालको जिल्ला भन्न उपयुक्त हुने स्थानीय बताउँछन् ।सरकारले पहिलोपटक राजधानीबाट सबैभन्दा नजिकको सिन्धुपाल्चोकका दुई हिमाल आरोहण खुला गरेको छ । पछिल्लोपटक एक सय चार हिमालमा आरोहण अनुमति दिँदा यहाँका याङग्री र लेन्पोगाङ (इस्ट) परेका हुन् ।
जुगल हिमशृंखलामा पर्ने दुवै हिमाल जिल्लाका उत्तरपूर्वी गुम्बा गाविसमा छन् । पर्यटन प्रवद्र्धकहरुको लामो प्रयासपछि दुई हिमालले पर्वतारोहण अनुमति पाएका हुन् । याङग्री ६ हजार ६ सय ३५ र लेन्पोगाङ हिमाल ६ हजार ६ सय ३३ मिटर अग्लो छ ।
सिन्धुपाल्चोकमा थुप्रै हिमाल छन् । साढे पाँच हजार मिटर अग्ला हिमालमात्रै दर्जन हाराहारीमा छन् । सिन्धुपाल्चोकलाई हिमालको जिल्ला भन्न उपयुक्त हुनेसरकारले पहिलोपटक राजधानीबाट सबैभन्दा नजिकको सिन्धुपाल्चोकका दुई हिमाल आरोहण खुला गरेको छ । पछिल्लोपटक एक सय चार हिमालमा आरोहण अनुमति दिँदा यहाँका याङग्री र लेन्पोगाङ (इस्ट) परेका हुन् ।
जुगल हिमशृंखलामा पर्ने दुवै हिमाल जिल्लाका उत्तरपूर्वी गुम्बा गाविसमा छन् । पर्यटन प्रवद्र्धकहरुको लामो प्रयासपछि दुई हिमालले पर्वतारोहण अनुमति पाएका हुन् । याङग्री ६ हजार ६ सय ३५ र लेन्पोगाङ हिमाल ६ हजार ६ सय ३३ मिटर अग्लो छ ।
सिन्धुपाल्चोकमा थुप्रै हिमाल छन् । साढे पाँच हजार मिटर अग्ला हिमालमात्रै दर्जन हाराहारीमा छन् । सिन्धुपाल्चोकलाई हिमालको जिल्ला भन्न उपयुक्त हुने स्थानीय बताउँछन् । स्थानीय बताउँछन् ।

सरकारले पहिलोपटक राजधानीबाट सबैभन्दा नजिकको सिन्धुपाल्चोकका दुई हिमाल आरोहण खुला गरेको छ । पछिल्लोपटक एक सय चार हिमालमा आरोहण अनुमति दिँदा यहाँका याङग्री र लेन्पोगाङ (इस्ट) परेका हुन् ।

जुगल हिमशृंखलामा पर्ने दुवै हिमाल जिल्लाका उत्तरपूर्वी गुम्बा गाविसमा छन् । पर्यटन प्रवद्र्धकहरुको लामो प्रयासपछि दुई हिमालले पर्वतारोहण अनुमति पाएका हुन् । याङग्री ६ हजार ६ सय ३५ र लेन्पोगाङ हिमाल ६ हजार ६ सय ३३ मिटर अग्लो छ ।

सिन्धुपाल्चोकमा थुप्रै हिमाल छन् । साढे पाँच हजार मिटर अग्ला हिमालमात्रै दर्जन हाराहारीमा छन् । सिन्धुपाल्चोकलाई हिमालको जिल्ला भन्न उपयुक्त हुने स्थानीय बताउँछन् ।