३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड

वर्षा शुरु भएसँगै ९० जनाको मृत्यु, ३८ जना वेपत्ता

वर्षा शुरु भएसँगै ९० जनाको मृत्यु, ३८ जना वेपत्ता
अ+ अ-

सरकारले वर्षा शुरु भएपछि हालसम्म ९० जनाको मृत्यु भएको बताएको छ । गृहमन्त्री बामदेव गौतमले संसदलाई दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरी ३८ जना वेपत्ता भएका छन् भने ४८ जना घाइते भएका छन् ।

एक सय १७ घर पूर्ण क्षति, १ सय ३७ घरमा आंशिक क्षति भएको छ । घाइतेको उपचार, मृतकका परिवारलाइ राहत र जोखिमका नागरिकलाई अन्यत्र सारिएको मन्त्री गौतमले बताए । नदी छेउमा बसोबास गरिरहेकाहरुलाई अन्यत्र सार्न र सर्न निर्देशन दिइएको मन्त्री गौतमको भनाई छ ।

साउन १३ गते साँझदेखि परेको पानीले कास्कीको लुम्ले, भदौरे तमागीमा – ३५ जनाको मृत्यु भएको र चार जना बेपत्ता भएको उनले जानकारी दिए ।

१९ घाइते भएका छन् भने २४ घर पूर्ण रुपमा क्षति, तीन वटामा आंशिक क्षेती र केही विद्यालय र चार वटा झोलुङले पुल बगाएको गृहमन्त्रालयले जनाएको छ ।

प्रभावितलाई ५ हजार र मृतककाका परिवारलाई ४० हजार नगद दिइसकेको गृहमन्त्री गौतमले बताए ।