२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा

वाना एनएजिसिले नेपालको पुनर्निर्माण गर्न संयुक्त पहल गर्ने

वाना एनएजिसिले नेपालको पुनर्निर्माण गर्न संयुक्त पहल गर्ने
अ अ+ अ-

क्यालिफोर्निया, पश्चिम अमेरिका नेपाली महासंघ वाना र नेपाल विश्व सहयोग सङ्घ एन ए जी सि ले गत अप्रिल २५ र मे १२ मा गएको बिनासकारी भूकम्पमा तहस नहस भएको नेपालको पुनर्निर्माणमा सघाउन सहकार्य गर्ने भएको छ। सो को लागि  वाना एन ए जी सि द्वारा  “रिबिल्ड नेपाल फँड” को नाममा चन्दा सङ्कलन, व्यवस्थापन र पुनर्निर्माणको लागि एक संयुक्त खाता समेत् खोलिएको छ।  ती सस्थाहरुले एक संयुक्त वक्तव्य निकाल्दै भनेको छ, ” भूकम्पले आक्रान्त हाम्रो मातृभूमीमा हाम्रा प्रियहरुको आर्तनादले हामी सबैलाई आहत बनाइरहेकै छ। भूकम्प पीडितहरुको चहराइरहेको  घाउमा राहतको मलम लगाउने प्रयासमा जो जति लाग्नु भयो तपाईँहरूलाई धन्यवाद छ, साधुवाद छ। यस् दु:खद घडीमा नेपालका मित्रहरुले जुन स हृदयता देखाइरहनु भएको छ सो सदा स्तुत्य छ।“

संयुक्त प्रयासको प्रथम चरणमा यही जुन २८ आइतबार बेनिफिट फर नेपाल नामक कार्यक्रम हुन गैरहेको पश्चिम अमेरिका नेपाली महासंघ वानाका नवनिर्वाचित अध्यक्ष उत्तम कार्कीले जानकारी दिनु भएको छ।  सो कार्यक्रमलाई निःशुल्क हल उपलब्ध गराउँदै बाजिलियन समुदाय सास्कृतिक सस्था बाजआर्टबाट सास्कृतिक कार्यक्रम गरी चन्दा उठाउन सहयोग गरिने कुरा सो कार्यक्रमका सहसँयोजक निक हार्बेले बताएका छन्।
सो कार्यक्रममा बिनासकारी भूकम्प सम्बन्धी ब्रित्त चित्रदेखाउनका साथै पुनर्निर्माण परियोजना बारे विशेष प्रस्तुति हुनेछ। सो अवसरमा बाजिलियन तथा नेपाली सास्कृतिक कार्यक्रम देखाइने छ। सास्कृतिक सँयोजन, भोजन तथा कार्यक्रम  व्यवस्थापनमा समाजसेवि बिन्दु सापकोटा, पूर्ण शेर्पा तथा लक्ष्मी खरेल थापा लगायतको मह्त्वपूर्ण सहयोग रहेको कुरा पर्यवेक्षकहरुले जनाएका छन् सो कार्यक्रमको प्रवेश शुल्क स्वादिष्ट नेपाली भोजन समेत गरी २० डलर राखिएको छ । १९०१ सान् पाब्लो याभन्यु, बर्क्ली, क्यालिफोर्निया ९४७०३ मा सम्पन्न हुने सो कार्यक्रम बेलुका ५:१५- देखी १०:०० सम्म हुनेछ। भुकुम्प पीडित नेपालका प्रियहरुलाई सहयोग गर्न सो कार्यक्रमलाई हर तरहबाट सहयोग पुर्‍याउन अनुरोध गरिएको छ ।

– See more at: http://www.brtnepal.com/news.php?pid=9122#sthash.63jU0ftB.dpuf