५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गजल



अ+ अ-

जनप्रिय खनाल

पहिलो भेटमै आँखा जुध्दा, म त पानी–पानी भए
हृदयमा के छाप पार्यौ, सपनीमा त रानी भए

लडीबुडी खेल खेल्यौं, तल माथि त कति कति
थिच्ने, दाब्ने, घोट्ने अनि कति तानातानी भए

भोक प्यासले तड्पिएको धेरै दिन भाको थियो
मुर्गा भेटें कुम्भकर्ण झैं म त झन दानी भए

अधरपानको नशामा, तिम्ले नाइँ–नाइँ भन्यौ बरु
अंगप्रत्यंगहरु चुम्नलाई पनि म नै सधैं ज्ञानी भए

असिन पसिन भयौं तिमी मेरो तिर्खा अधुरै थ्यो
निकै भोगे–भोगे तिम्लाई, सन्तुष्टिकी खानी भए




भर्खरै