९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिद्वारा कृष्णमन्दिरको दर्शन



अ+ अ-

काठमाडौँ, भदौ १९ । राष्ट्रपति डा रामवरण यादवले श्रीकृष्णाष्टमीको पावन अवसरमा शनिबार बिहान ललितपुरको पाटनस्थित कृष्णमन्दिर दर्शन गरी टीका, फूलमाला, पञ्चामृत र प्रसाद ग्रहण गरेका छन् ।

फोटोः रासस ।

सो अवसरमा उनले गत वैशाखमा गएको भूकम्पबाट क्षति भएका त्यहाँस्थित भौतिक संरचना र कृष्णमन्दिर परिसरको अवलोकन पनि गरे ।

कृष्णाष्टमीको अवसरमा भगवान् कृष्णको दर्शन गर्न त्यहाँ भक्तजनको ठूलो भीड लाग्ने गरेको छ ।