२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार यस्तो छ विदेशी विनिमयदर, हेर्नुहोस् कुन देशको कति ?



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ३८ पैसा तोकिएको छ ।  

एक युरोको खरिददर १ सय ३३ रुपैयाँ ७० पैसा रहेको छ भने बिक्रीदर १ सय ३४ रुपैयाँ ३७ पैसा रहेको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्रीदर ८६ रुपैयाँ २५ पैसा रहेको छ । 
 
एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ४३ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९२ रुपैयाँ १८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९४ रुपैयाँ १६ पैसा तोकिएको छ।

अन्य देशको विवरणमा :