२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नेपालको महिला संगठनमा कुरुङवाङ चयन



अ+ अ-

काठमाडौं । राप्रपा नेपालनिकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालको अध्यक्षमा सुनिता कुरुङवाङ चयन भएकी छन् । 

मंगलबार सुकेधारामा आयोजित घोषणासभामा निवर्तमान अध्यक्ष ममता राईले कुरुङवाङलाई अध्यक्षको पदीय जिम्मेवारी हस्तान्तरण गरेसँगै उनी अध्यक्ष चयन भएकी हुन् । 

राप्रपा नेपालको सम्वर्द्धनवादको दर्शनलाई सशक्त ढंगले अघि बढाउने अध्यक्ष कुरुङवाङले बताइन् ।