१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवाको बाढीपछि उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह बाढीले त्रिशूली करिडोरका जलविद्युत् आयोजनामा ठूलो क्षति रसुवा बाढी : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन सभापति लामिछानेको आग्रह भोटेकोशी बाढीः त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित भोटेकोशी बाढीपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन रास्वपाको आह्वान रसुवामा बाढीपछि १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा सुरक्षा निकाय परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार राजदूतकाे सुनुवाइ



अ+ अ-

काठमाडाैं, ७ मंसिर । संघीय संसदकाे संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि नेपाल सरकारले प्रस्ताव गरेका राजदूतहरूकाे सुनुवाइका लागि सूचना वा उजूरी दिन अाह्वान गरेकाे छ ।

सरकारले पछिल्लाे समय भारतका लागि नीलाम्बर अाचार्य, मलेसियाका लागि उदयराज पाण्डे, संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाल र इजरायलका लागि डा अन्जान शाक्यलाइ राजदूत नियुक्तिका लागि सिफारिस गरेकाे थियाे ।

सरकारकाे उक्त सिफारिसमा खासगरी अन्जान शाक्यलाइ राजदूत बनाउने निर्णयका विरूद्धमा सामाजिक संजालमा चाैतर्फी अालाेचना भएकाे थियाे । उहाँमाथि प्रधानमन्त्री केपी अाेलीसँग नाता सम्बन्ध रहेकाे चर्चा व्यापक बनेकाे थियाे ।