१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह बाढीले त्रिशूली करिडोरका जलविद्युत् आयोजनामा ठूलो क्षति रसुवा बाढी : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन सभापति लामिछानेको आग्रह भोटेकोशी बाढीः त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित भोटेकोशी बाढीपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन रास्वपाको आह्वान रसुवामा बाढीपछि १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा सुरक्षा निकाय परिचालन टिमुरेमा बाढी, तिब्बतमा हिमताल विस्फोट भएको आशंका
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकामा जोर बिजोर प्रणाली



अ+ अ-

काठमाण्डौं । यही मंसिर १४ देखि १७ गतेसम्म नेपालमा अायाेजना हुन लागेकाे एशिया प्यासिफिक सम्मेलनकाे अवधिमा काठमाडाैं उपत्यकाकाे सवारी साधन व्यवस्थित तुल्याउन जाेर बिजाेर प्रणाली लागू गर्न लागेकाे प्रहरीले जनाएकाे छ ।

सो कार्यक्रममा विभिन्न देशका अतिविशिष्ट व्यक्तिहरु सहभागी हुने भएकोले मंसिर १३ गतेदेखि १६ गतेसम्म काठमाण्डौ उपत्यकामा जोर बिजोर प्रणाली लागु गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

गृहमन्त्रालयको निर्देशन अनुसार १३ र १५ गते बिजोर तथा १४ र १६ गते काठमाण्डौमा जोर नम्बरका गाडी मात्र चल्न पाउने महाशाखाद्वारा प्रकाशित सूचनामा जनाइएको छ ।

अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोरबिजोर प्रणाली लागु नहुन सूचनामा उल्लेख छ ।