२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा पाँच राज्यमा मतगणना शुरू, माेदीकाे अग्निपरीक्षा



अ+ अ-

मंसिर २५ गतेः भारतका पाँचवटा राज्यमा विधानसभाकाे मतगणना मंगलबार बिहानै शुरू भएकाे छ । चुनावमा मुख्यगरी भारतीय जनता पार्टी र इन्डियन नेसनल कंग्रेसबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएकाे छ ।

चुनावकाे यस नतिजाले अर्काे वर्ष हुने लाेकसभाकाे चुनावमा असर पार्ने बताइएकाे छ ।

भारतमा यसपटक मध्यप्रदेश, राजस्थान, छत्तीसगढ, तेलंगना र मिजाेरम राज्यकाे विधानसभाकाे चुनाव भएकाे थियाे । यी राज्यमा यसअघि भाजपाकाे सरकार थियाे ।