२७ भाद्र २०८३, शनिबार
,
Latest
बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेयर-बजार : फेरि घट्यो नेप्से



अ+ अ-

काठमाडौं। नेप्से आज फेरी घटेको छ । आज तीन दसमलव आठ अंकले घटेर ११ सय ४१ दसमलव १० अंकमा पुगेको छ भने सेन्सिटिभ शुन्य दसमलव ७६ अंकले घटेर दुुई सय ४३ दसमलव छ अंकमा पुुगेको छ ।

तीन हजार पाँच सय ६५ वटा कारोवारमा १२ लाख ८६ हजार पाँच सय ७५ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३८ करोड ३२ लाख ९३ हजार एक सय २० रुपैयाँ पुगेको छ ।

१० वटा समुहको कारोवार भएकोमा फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको कारोवार सुचक बढेकाछन भने बाँकी समुहको सुचक उच्च अंकले घटेका छन् ।

बाँणिज्य बैंक समुहको सुचक दुुई दसमलव ६८ अंकले घटेर एक हजार १२ दसमलव ५८ अंकमा पुुगेकोमा २८ करोड ५४ लाख ४३ हजार रुपैयाँको सेयर कारोवार भएको छ ।