१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

नेवि संघले जलायो प्रधानमन्त्री र गृहमन्त्रीको पुतला, प्रदर्शनमा उत्रिएका विद्यार्थी र प्रहरी बिच मुठभेड

नेवि संघले जलायो प्रधानमन्त्री र गृहमन्त्रीको पुतला, प्रदर्शनमा उत्रिएका विद्यार्थी र प्रहरी बिच मुठभेड
अ अ+ अ-


काठमाडौँ । कन्चनपुरकी तेह्र वर्षीय बालिका निर्मला पन्तको हत्यामा संलग्नलाई सार्वजनिक गर्नुपर्ने माग राख्दै प्रधानमन्त्रीको राजिनामा मागेको छ । पिडित परिवारलाई न्यायका दिलाउनुपर्ने भन्दै मंगलबार प्रदेश नं ७ मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडी विरोध प्रदर्शन गरिएको छ।

कांग्रेस निकट नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताले गरेको प्रदर्शनका क्रममा केहिबेर प्रहरीसँग मुठभेडको स्थितीसमेत सिर्जना भएको हो। नेवि संघका कार्यकर्ताले प्रधानमन्त्री तथा गृहमन्त्रीको पुतला दहन गर्ने क्रममा प्रहरीसँग मुठभेडको स्थिति सिर्जना भएको थियो।

प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले करिब १ घण्टा प्रदेशको मुख्यकार्यालय अगाडिको सडक अवरुद्ध पारि टायर बालेर विरोध गरेका थिए। उनीहरुले सरकारको विरुद्धमा विभिन्न नाराहरु लगाई निर्मला पन्तको तस्बिर अंकित पोष्टर प्रदर्शन गरेका थिए।नेपाल विद्यार्थी संघका कार्यबाहक अध्यक्ष भेष बलले पिडित परिवारले न्याय नपाएसम्म आन्दोलन जारी रहने बताए।