२७ भाद्र २०८३, शनिबार
,
Latest
बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार असफल भैइसक्यो : महतो



अ+ अ-

काठमाण्डौं। राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले बर्तमान केपी वली सरकार पुर्णत असफल भएको बताएका छन।विराटनगरमा पत्रकारहरूसंग मंगलवार वोल्दै उनले यस्तो बताएका हुन।
बलियो वाम सरकार भएपनि यसले गतिलो काम गर्न नसकेको बताएका हुन। नेता महतोले सरकार लोकतान्त्रिक विधि अनुसार नचलेको आरोप लगाए।उनले दैनिक प्रशासन राम्रोसंग चल्न नसकेको भन्दै शान्ति सुरक्षा पनि फिततो भएको बताएका छन।
सरकारको कुनै पनि काम सन्तोषजनक नभएको बताए पनि सरकारलाइ दिएको समर्थन भने फिर्ता नलिने बताए।उनले संघीय समाजवादी फोरमसंग भने अहिले एकता नहुने बताए।