५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि ‘पिक एण्ड ड्रप’



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी साधन रोकेर यात्रु कुर्न नपाउने व्यवस्था लागु गरेको छ ।

सार्वजनिक सवारी साधन लामो समय रोकेर राख्दा जामको समस्या बढि हुनुका साथै ईन्धन जालेर वातावरण प्रदूषण हुने भएकाले कामपाले यस किमिसको व्यवस्था शुरु गरेको जनाएको छ । टुँडिखेल आसपासमा लामो समय सावारी साधन पार्किङ गरेर राख्नाले अत्याधिक सावारी जाम बढेकाले यो व्यवस्था लागु गरेको कामपाले बताएको छ ।

कुनै पनि सवारी साधनले यसअघि जस्तो लामो समय रोकेर राख्ने र अर्को सावरी साधन नआउन्जेलसम्मका लागि भन्दै अटेर गरेमा कामपाले बिगो सहित कारवाहीको प्रक्रिया अघि बढाउने जनाएको छ ।