१० भाद्र २०८३, बुधबार
,
Latest
भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय बाढीपहिरोका कारण डिजिटल नेपाल कन्क्लेभ २०२६ स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय तोडफोड,प्राध्यापकको पुत्ला दहन



अ+ अ-

कञ्चनपुर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा विद्यार्थी संगठनले तोडफोड गरेका छन । भागबण्डाको आधारमा कर्मचारी भर्ना गरेको भन्दै आक्रोशित विद्यार्थी संगठनले क्याम्पसमा तोडफोड गरेका छन् ।

करारमा भर्ना गरिएका कर्मचारीको नियुक्ति खारेज हुनुपर्ने माग उनीहरुले बिरोध गर्दा समेद माग सुनुवाई नभएको भन्दै तोडफोडमा उत्रिएका हुन ।उक्त विद्यार्थी संगठनका नेता कार्यकर्ताले क्याम्पस प्रमुखका कुर्सी समेत जलाई प्राध्यापकको पुत्ला दहन गरेका छन् ।

पूर्व पूर्व माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी,एमाले निकट अनेरास्ववियु,, नेकपा विप्लव निकट क्रान्तिकारी र नेकपा बैद्य निकट अखिल क्रान्तिकारीका विद्यार्थीले विश्वविद्यालयमा तोडफोड गरेको बताइएको छ ।