१० भाद्र २०८३, बुधबार
,
Latest
भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय बाढीपहिरोका कारण डिजिटल नेपाल कन्क्लेभ २०२६ स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमा यस बर्षकै सर्वाधिक चिसो महसुस



अ+ अ-


काठमाडौं ।सोमबार बिहान देखि राजधानीमा अत्याधिक चिसो महशुस भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५ बजे काठमाडौंको तापक्रम २.५ डिग्री सेल्सियस रहेको जनाइएको को छ। यो तापक्रम अहिले सम्मकै सबै भन्दा कम हो ।

हिजो काठमाडौंको उपत्यकामा न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको थियो। मैसमको परिर्बतन सँगै तराईमा हुस्सु र हिमाली जिल्लामा हिउ पर्नुका साथै पानी जम्‍न थालेको छ। हिमाल पारीका जिल्ला मनाङमा रात र बिहानमा तापक्रम माइनस ६ डिग्री सेल्सियससम्म झर्न थालेपछि जनजीवन प्रभावित बनेको छ।

सोमबार जुम्लाको तापक्रम पनि आज माइनस ६ दशमलव ४ डिग्री रहेसँगै जिरीको तापक्रम माइनस ३, जोमसोमको शून्य र काठमाडौंको ३ डिग्री मापन गरिएको छ ।