१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा स्थायी समिति बैठक बस्दै, वामदेवको फरक मत सहितको प्रतिवेदन माथि छलफल हुने



अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज पनि बस्दै छ ।

पार्टी कार्यालय ध्रुम्बाराहीमा बोलाईएको बैठकमा राजनीतिक प्रतिवेदन माथि छलफल हुने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको संयुक्त प्रतिवेदन र वामदेव गौतमले पेश गर्नुभएको फरक मत सहितको प्रतिवेदनमा छलफल हुने भएको छ ।

गौतमले पेश गर्नुभएको प्रतिवेदनमा एक मात्र अध्यक्ष हुनुपर्ने प्रस्ताव रहेको छ । गौतमले प्रतिवेदन पेश गरेसंगै नेकपाभित्र विवाद चुलिदै गर्दा बैठकले प्रदेश कमिटी तथा केन्द्रीय सदस्यको जिम्मेवारी तोक्ने विषयमा पनि छलफल गर्ने बताइएको छ ।

 




भर्खरै