• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
Latest
★   घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’ ★   खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन’ ★   ललितपुरको महालक्ष्मीमा आगलागी, एकै परिवारका ५ जना घाइते ★   सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ: प्रधानमन्त्री ★   सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा ★   सन्दीपको मुद्दा न्यायाधीशद्वय निरौला र ढुंगेलको इजलासमा, पहिलो नम्बरमै पालो ★   एक सयको नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णयमा भारतको असन्तुष्टि ★   आईपीएलमा आज डबल हेडर: पञ्जाब र चेन्नई तथा लखनउ र कोलकाता भिड्दै ★   बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित ★   एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित

नेहा कक्कड़काे ब्रेकअप, मैले मेराे सबै कुरा गुमाएँ – नेहा



भारतीय सुप्रसिद्ध गायिका नेहा कक्कड यतिबेला पारिवारिक तनाबमा छिन् । यी गायिका भारतीय टेलिभिजन कार्यक्रममा निकै लाेकप्रिय पनि छिन् ।

नेहा कक्कड़ ने बॉयफ्रेंड से ब्रेकअप के बाद लिखा इमोशनल मैसेज, बोलीं- 'मैंने अपना सब कुछ गवां दिया और मुझे...'
भारतीय अखबार हिन्दुस्तान टाइम्सका अनुसार, अाजभाेलि उनी इन्डियन अाइडलकाे १०अाैं सिजनमा निर्णायककाे भूमिकामा पनि छिन् । नेहाले अाफ्नाे निजी जीवन एवं प्राेफेसनल जीवनका बारेमा मनकाे कुरा निकै भावुकताका साथ अगाडि सारेकी छिन् । उनी अाफ्ना कथित प्रेमी तथा यारियाँ फिल्मका नायक हिमाँश काेहलीसँग ब्रेकअपलाइ लिएर चर्चामा छिन् । उनले अाफ्ना कुरा इन्स्टाग्राममा सेयर गरेर ब्रेकअप भएकाे बताएकी हुन् । उनले अाफ्नाे कथा, अनुभूति खुलेर राखेकी छिन् । तर उनले ब्रेकअप हुनुकाे कारणबारे केही खुलाएकी छैनन् ।
हुनत भारतीय सिने जगतमा सम्बन्ध जाेडिनु र ब्रेकअप हुनु सामान्य झैं हाे । तर धेरै कलाकार र श्राेताकी ढुकढुकी नेहाकाे ब्रेकअपले हल्लीखल्ली छ । यी दुबै कलाकारले कुनै समय इन्डियन अाइडलकाे मन्चमा सँगै नाचेका पनि थिए । ती भावुक पल एकाएक कसरी भताभुङ्ग भयाे काैतुलहकाे विषय बनेकाे छ ।
5ulm3mag


dlep5c5g

इन्स्टाग्राममा उनले खेलेकी छिन्, म एक मानव हुँ, अाज म अति भावुक भएकी छु । मैले अाफ्ना कुरा सार्वजनिक नगरी बस्न सकिनँ । भनिन्छ सेलिब्रिटीकाे जीवन दुइ किसिमकाे हुन्छ एउटा निजी र अर्काे प्राेफेसनल । निजी जीवन जति नै खराब भए पनि प्राेफेसनल जीवनमा सदैब हाँसीखुशी देखिनु अावश्यक छ ।