१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेहा कक्कड़काे ब्रेकअप, मैले मेराे सबै कुरा गुमाएँ – नेहा



अ+ अ-

भारतीय सुप्रसिद्ध गायिका नेहा कक्कड यतिबेला पारिवारिक तनाबमा छिन् । यी गायिका भारतीय टेलिभिजन कार्यक्रममा निकै लाेकप्रिय पनि छिन् ।

नेहा कक्कड़ ने बॉयफ्रेंड से ब्रेकअप के बाद लिखा इमोशनल मैसेज, बोलीं- 'मैंने अपना सब कुछ गवां दिया और मुझे...'
भारतीय अखबार हिन्दुस्तान टाइम्सका अनुसार, अाजभाेलि उनी इन्डियन अाइडलकाे १०अाैं सिजनमा निर्णायककाे भूमिकामा पनि छिन् । नेहाले अाफ्नाे निजी जीवन एवं प्राेफेसनल जीवनका बारेमा मनकाे कुरा निकै भावुकताका साथ अगाडि सारेकी छिन् । उनी अाफ्ना कथित प्रेमी तथा यारियाँ फिल्मका नायक हिमाँश काेहलीसँग ब्रेकअपलाइ लिएर चर्चामा छिन् । उनले अाफ्ना कुरा इन्स्टाग्राममा सेयर गरेर ब्रेकअप भएकाे बताएकी हुन् । उनले अाफ्नाे कथा, अनुभूति खुलेर राखेकी छिन् । तर उनले ब्रेकअप हुनुकाे कारणबारे केही खुलाएकी छैनन् ।
हुनत भारतीय सिने जगतमा सम्बन्ध जाेडिनु र ब्रेकअप हुनु सामान्य झैं हाे । तर धेरै कलाकार र श्राेताकी ढुकढुकी नेहाकाे ब्रेकअपले हल्लीखल्ली छ । यी दुबै कलाकारले कुनै समय इन्डियन अाइडलकाे मन्चमा सँगै नाचेका पनि थिए । ती भावुक पल एकाएक कसरी भताभुङ्ग भयाे काैतुलहकाे विषय बनेकाे छ ।
5ulm3mag


dlep5c5g

इन्स्टाग्राममा उनले खेलेकी छिन्, म एक मानव हुँ, अाज म अति भावुक भएकी छु । मैले अाफ्ना कुरा सार्वजनिक नगरी बस्न सकिनँ । भनिन्छ सेलिब्रिटीकाे जीवन दुइ किसिमकाे हुन्छ एउटा निजी र अर्काे प्राेफेसनल । निजी जीवन जति नै खराब भए पनि प्राेफेसनल जीवनमा सदैब हाँसीखुशी देखिनु अावश्यक छ ।