२२ मंसिर २०८२, सोमबार
,
Latest
सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै: अर्थविद् नरबहादुर थापा स्वास्थ्य बिमाः अब काभ्रेका आठ अस्पतालबाट सेवा एनपीएलमा आज खेल नहुने, भोलि पहिलो क्वालिफायर ओमानको कला प्रदर्शनी मस्कटमा सम्पन्न मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको छलफल राजनीतिक प्रतिवेदनमा भन्दा आरोप प्रत्यारोपमा



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीमा बैठक जारि रहेको छ । नेकपाको राजनीतिक प्रतिवेदनमाथि छलफल चलिरहदा नेताहरु बिच आपसि घोचपेच र आरोप प्रत्यारोप चलिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रस्तावलाई लक्षित गरेर सार्वजनिक टिप्पणी गरेपछि नेता बामदेव गौतमले दुई तिहाई छँदैछ, संविधान संशोधन गरेर दुईटा प्रधानमन्त्री बनाउनुस्’ भन्ने गैर जिम्मेवारी चुनौती दिएका प्रति नेकपाको अधिकांस नेताहरु रुष्ट भएका छन् । त्यस्तै मुख्यमन्त्री छाड्ने शंकर पोखरेलको चेतावनीलाई नेता सुरेन्द्र पाण्डेले कटाक्छे गरेका छन् ।

नेकपाको बैठकमा आलोचना र दोहोरो जिम्मेवारीको कुराले प्रबेश गरेपछि राजनितिक प्रतिबेदन माथि सहमति जुट्न नसकेको हो ।