• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेसद्वारा ओली र देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमति अनुमोदन ★   स्वस्थकर खाना खायौँ भने औषधि जरुरत नै पर्दैन ★   सिंहदरबारमा कृषि प्राविधिकहरुको धर्ना ★   कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु ★   भुक्तानी रोकिँदा नारायणी तटबन्धमा समस्या ★   रास्वपा महामन्त्री ढकाल मुखमा कालो टेप लगाएर बैठकमा सहभागी ★   प्रधानमन्त्रीले आज राजीनामा नदिए एमालेले के गर्छ ? ★   एमालेसँगको सहमति अनुमोदन गर्न आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै ★   ढलभित्र छिर्दा मोटरसाइकल बेपत्ता, चालकको उद्धार ★   ठेउलेखोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध

अाजका बालबालिका (फाेटाे फिचर)

नेपाली बालबालिका राष्ट्रका धराेहर हुन् । उनीहरूकाे शिक्षा र स्वास्थ्य प्राप्त गर्ने कुरा अाधारभूत एवं नैसर्गिक अधिकार हाे भनी संविधानमै लेखिएकाे छ । तथापी धेरै बालबालिका अाजपनि अनेक समस्याबाट गुज्रिरहेका छन् । हंसिलाे अनुहारका यी बालबालिका कतै बालविवाह विरूद्ध जनचेतनाका काममा छन् भने कतै पुराना सीप सिक्न अाैंला चलाउँदै छन् । कतै साना हात कम्प्युटरमा खेल्दैछन् । याे पूर्ण चित्र हाेइन, प्रतिनिधि मात्र हाे । यहाँ राससबाट २०७५ पुस ६ गते सम्प्रेषित तस्वीरहरू प्रस्तुत गरिएकाे छ ।

लायन्स क्लव अफ तनहुँ खैरेनीटारले शुक्लागण्डकी नगरपालिका–६ व्यागनस्थित त्रिभुवन प्राथमिक विद्यालयका ४४ जना छात्रछात्रालाई न्यानो कपडा वितरण पछि सामूहिक तस्वीर । तस्वीर ः कृष्ण न्यौपाने, दमौली, (तनहुँ), रासस

बालविवाह न्यूनिकरणका लागि सडक नाटकः बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाले समाजमा कुप्रथा को रुपमा रहेकोे बालविवाह कम गर्नका लागि सडक नाटन प्रर्दशन गर्दै तमानखोला कला समूह । तस्वीरःसुवास गौतम, गलकोट (बागलुङ) ,रासस

इँट्टा उद्योगमा खेल्दै बालबालिका
नुवाकोटको बेलकोटगढी नगरपालिका–८ स्थित जिलिङको एक इँट्टा उद्योगमा खेल्दै गरेका विद्यालय जाने उमेरका बालबालिका । तराईबाट यहाँ काम गर्न आएका अधिकांश मजदुरका छोराछोरी विद्यालय जानबाट वञ्चित छन । तस्वीर ः रामहरि न्यौपाने, बेत्रावती (नुवाकोट), रासस

विद्यालयका छात्रालाई टपरी, दुना बनाउने सीप सिकाइँदै
तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयका छात्रालाई सालको पातबाट टपरी, दुना र कपासबाट बत्ती बनाउने सीप सिकाउँदै विद्यालयका शिक्षिका । तस्बिर ः कृष्ण न्यौपाने, दमौली, (तनहुँ),रासस

विद्यार्थीलाई कम्प्युटर शिक्षा
सिकाइमा नयाँ प्रविधिको प्रयोग गर्ने क्रममा कम्प्युटर चलाउँदै मोरङ, उर्लाबारी नगरपालिका –८ स्थित दुर्गा माध्यमिक विद्यालयका विद्यार्थी । तस्वीर ः सुमन घिमिरे, उर्लाबारी (मोरङ), रासस