१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुंगेधारा खोज्दै नयाँ पुस्ता राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सौर्य सिमेन्ट उद्योगको खानीमा आगोलागी, ट्यांकर र स्काभेटर जलेर पुर्ण रुपमा क्षति



अ+ अ-


उदयपुर । सौर्य सिमेन्ट उद्योगको खानीमा रोकेर राखेको ट्यांकर र स्काभेटर आगोलागि भएको छ । गएराति आगलागी हुँदा ट्यांकरको तेल र २ स्काभेटर जलेर पुर्ण रुपमा क्षति भएको हो ।

कटारी नगरपालिका ८ गालटारस्थित सिमेन्टको चुनढुंगा खानीमा रोकेर राखेको ना१ क ८९७७ नं. को डिजेलसहितको ट्यांकरमा ट्यांकरमा रहेको ६ हजार लिटर डिजेल, नजिकै रहेका २ वटा ड्रमको ४ सय ६० लिटर डिजेल र आसपासमै रहेका २ वटा कोमात्सु कम्पनीका स्काभेटर समेत जलेर पूर्णरुपमा नष्ट भएको हो प्रहरीले जनाएको छ ।

उक्त आगलागीबाट ३ करोड बराबरको क्षति भएको प्रहरी मुचुल्का तयार भएको छ। आगो के कारण लाग्यो भन्ने विषय खुल्न नसकेको प्रहरीले बताएको छ ।