६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीको अनामनगरमा आगो लागेपछि देखिएका दृश्यहरु



अ+ अ-

अव्यवस्थित शहरीकरण त्यसमाथि लथालिङ्ग तार, तारै तारले बेरिएको खम्बा अझ खम्बा नजिकै मानव बस्ति ।
खम्बाले धान्नै नस्कने गरि राखिएका तारले एक पटक होईन, दुई पटक होईन बारम्बार दुर्घटना निम्ताउने गर्दछ ।
त्यस्तै भयो आज काठमाडौँको अनामनगरमा ।

तारै तारले बेरिएको खम्बामा एक्कासी आगो लाग्दा अनामनगर क्षेत्रको वाताबरण केहिबेर प्रभाबित बनेको थियो ।

तस्बिर : निरज बाडे
तस्बिर : निरज बाडे
तस्बिर : निरज बाडे

यि सम्पूर्ण तस्बिर निरज बाडेको फेसबुकवालबाट साभार गरिएको थियो ।