१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरीमा ७ वर्षकी बालिका बलात्कृत, युवक पक्राउ



अ+ अ-

सप्तरी । सप्तरीमा सात बर्षकी बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।  प्रकाउ पर्नेमा अग्निसाइर कृष्णासावरण गाउँपालिका १ जण्डौल बस्ने २० बर्षीय सुन्दरकुमार सदा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आरोपित सदाले घरमा कोही नभएको बेलामा बालिकालाई ललाई फकाई गरेर बलात्कार गरेका हुन् ।

सदालाई इलाका प्रहरी कार्यालय महुलीबाट खटिएको टोलीले आजै नियन्त्रणमा लिएको थियो । पीडित बालिकाको संवेदनशील अङ्गबाट अत्यधिक रक्तश्राव भइरहेकोले बालिकाको उपचारका लागि धरान लगिएको हो ।

घटनाको विषयमा अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यलय सप्तरीले जनाएको छ ।




भर्खरै