१४ भाद्र २०८३, आईतवार
,
Latest
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई भोटेकोशी–त्रिशूली बाढी : उद्धार तीव्र बनाउन सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरिअाेम मेहताकाे एकल चित्रकला प्रदर्शनी राजधानीमा शुरू



अ+ अ-

काठमाडौं – कलाकार हरिओम मेहताको लयात्मक अस्तित्व शीर्षकमा चौथो एकल चित्रकला प्रदर्शनी नेपाल कला परिषदमा बुधबार शुरु भएको छ ।

शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीले उदघाटन गर्नुभएको उक्त प्रदर्शनी यही पुस १७ गतेसम्म चल्नेछ ।

प्रदर्शनीमा पुरातात्विक, सांस्कृतिक र राजनीतिक विषयवस्तु समेटिएका २० वटा चित्रकला राखिएका छन् ।

कला प्रदर्शनीको उदघाटनका अवसरमा संस्कृतिविद जोशीले नेपालको मध्य तथा पूर्वी तराई कलाकारिताका दृष्टिले अत्यन्त समृद्ध रहेको बताउनुभयो । कलाको माध्यमबाट धर्म, संस्कृति र सभ्यताको पहिचान देखिने चर्चा गर्दै सरकारले यी कलासंस्कृतिको जगेर्ना गर्न र खोजीनीति गर्न पहल गर्नुपर्ने खाँचो औंल्याउनुभयो ।

तराई मधेश राष्ट्रिय परिषदको आयोजनामा उक्त प्रदर्शनी भइरहेको छ ।

हरिअाेम मेहताकाे चित्रकला नेपाल कला परिषद बबरमहल, काठमाडाैंमा प्रदर्शनमा