२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा अत्याधिक चिसो महशुस, के भन्छ त मौसम बिभाग ?



अ+ अ-

काठमाडौं । उपत्यकासहित देशभर अत्याधिक चिसो बढिरहेको छ । उपत्यकामा हिजोभन्दा आज बिहान तापक्रम चार डिग्री सेल्सियस घटेको छ।

बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ५.५ डिग्री मापन भएकोमा शुक्रबार घटेर १.४ डिग्रीमा झरेको हो। बिहीबार उपत्यकाको अधिकतम तापक्रम पनि १७ डिग्रीमात्र पुगेको थियो।

बुधबार उपत्यकाको न्यूनतम तापक्रम १.५ डिग्री थियो।