२२ भाद्र २०८३, सोमबार
,
Latest
सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष ओलीलाई दिएको अधिकार प्रति रावलको आपत्ति, बन्दसत्र आइतबार १० बजे सम्मका लागि स्थगित



अ+ अ-

सौराह । चितवनको सौराहामा जारी नेकपा एमालेको बन्दसत्र आइतबार १० बजे सम्मका लागि स्थगित भएको छ । पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार अध्यक्ष केपी ओली दिएपछि बन्दसत्र आइतबार १० बजे सम्मका लागि स्थगित भएको छ ।

तर अध्यक्ष ओलीलाई दिइएको अधिकार प्रति असहमति जनाउँदै अध्यक्ष पदका दाबेदार भीम राबलले आफूले उम्मेदवारी दिने बताउनु भएको छ । बन्दसत्रमा राबलले भन्नुभयो, 'यो निर्णयलाई मान्न सकिँदैन ।'