१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीग बाेस जितिन् दिपिकाले, श्रीशान्त भए दाेस्राे



अ+ अ-

भारतीय टेलिभिजन च्यानल कलर्सकाे लाेकप्रिय कार्यक्रम बीग बाेसकाे यस सिजनकाे उपाधि दिपिका कक्कडले जितेकी छिन् । क्रिकेटर श्रीशान्त दाेस्राे भए ।

तेस्राे स्थान भने बिहारी भाइ दीपक ठाकुरले जितेका छन् । उनले २० लाख भारू लिएर शाे क्वीट गरेका थिए ।

याे बिग बाेसकाे १२ संस्करण हाे । भारतीय अभिनेता सल्मान खानले यस साे काे संचालन गर्दै अाएका छन् । सल्मानले नै विजेताहरूकाे नाम घाेषणा गरेका थिए ।