२८ मंसिर २०८२, आईतवार
,
Latest
साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा एमालेको बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु हुने एमालेले हटायो वरिष्ठ उपाध्यक्ष पद
तपाईं के खोज्दै हुनुहुन्छ ?

अविवाहित भएतापनि यौन आनन्द लिइरहेको छुः दीपाश्री निरौला (भिडियो सहित)



अ+ अ-

काठमाडौं । अभिनेत्री एवम् फिल्म निर्देशकको परिचय बनाएका दीपाश्री निरौलाले आफू अविवाहित भएतापनि यौन आनन्द लिइरहेको बताएकी छिन् । पत्रकार ऋषि धमलाको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा दीपाले सो कुरा बताएकी हुन् । उनले आफु अविवाहित भएपनि विभिन्न साधनमार्फत यौन आनन्द लिइरहेको बताइन् । ‘अहिलेको वैज्ञानिक युगमा यौन आनन्द लिन समस्या छैन । मैले पनि विभिन्न साधनमार्फत यौन आनन्द लिएको छु’, उनले भनेकी छिन्, ‘यौन आनन्द प्राप्त गर्न विवाह नै हुनु पर्दैन ।’ https://youtu.be/oPu01nAANX4