५ असार २०८३, शुक्रबार
,
Latest
कक्षा १२ को नतिजा सार्वजनिक प्रदेश बजेटमा कञ्चनपुरको खेलकुदः मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीमाथि टोटनह्यामको संघर्षपूर्ण जित, केनको निर्णायक गोल



अ+ अ-

काठमाडौँ । काराबाओ कपको पहिलो लेगमा टोट्टनहामले चेल्सीमाथि कठिन जित हात पारेको छ । टोट्टनहामको घरेलु मैदानमा मंगलबार राति खेलिएको प्रतिस्पर्धात्मक खेलमा टोट्टनहामले चेल्सीलाई १–० गोलले हरायो ।

टोट्टनहामको जितमा ह्यारी केनले गोल गरे । केनले २७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै टोट्टनहामका लागि प्रयाप्त बन्यो । चेल्सीका गोलरक्षक किपा एरिजाबालगाले डिबक्समा ह्यारी केनलाई लडाएपछि टोट्टनहामले पेनाल्टीको अवसर पाएको थियो ।

रेफ्रीले भिएआरको सहयोगमा पेनाल्टी दिएका थिए । उक्त अवसरलाई केनले नै सदुपयोग गरे ।

चेल्सीले खेलको अन्तिम समयसम्म गोल गर्ने मौका बनाएपनि सफल हुन सकेन । अब चेल्सी रटोट्टनहामबीचको दोस्रो लेग जनवरी २४ मा चेल्सीको मैदानमा हुनेछ ।