२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

३० किलो चरेससहित तीन पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले बाँकेको कोहलपुर–९ बाट ३० किलो चरेससहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सल्यानको बनगाड कुपिन्डे नगरपालिका–८ का कालिमान बुढा, सुर्खेत गुर्भाकोट नगरपालिका–१ का बुद्धबहादुर रजाली र रुकुम पश्चिमको मुसिकोट नगरपालिका–६ का बलबहादुर बुढा रहेका छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय, कोहलपुर र प्रदेश प्रहरी कार्यालय प्रदेश नंं ५ को टोलीले मंगलबार राति पक्राउ गरेको प्रहरी जनाएको छ ।