१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्धनको मूल्य लिटरमा १० रुपैयाँ घट्यो



अ+ अ-

काठमाडौँ । नेपाल आयल निगमले आन्तरिक तर्फ प्रयोग हुने हवाई इन्धनको मूल्य समायोजन गरेको छ ।

निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी आन्तरिक उडानमा तर्फ प्रयोग हुने इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाउन लागेको हो ।

यसअघि १०४ रुपैयाँ ५० पैसा लिटर रहेको उक्त इन्धनको मूल्य अबदेखि ९४ रुपैयाँ ५० पैसामा कायम रहेको छ। इन्धनको मूल्य घटेसँगै हवाई भाडा पनि घट्ने भएको छ।