१४ भाद्र २०८३, आईतवार
,
Latest
रसुवा भोटेकोशी बाढी अपडेटः ७३४ जनाको मृत्यु, करिव २५ सय अझै बेपत्ता भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा रोकियो चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती इरान र अमेरिकाबीचको तनाव कम गर्दै वार्तामा फर्कन इजिप्ट र कुवेतको आग्रह बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेताका कारण सक्किदै भातृसंगठन, समितिले पूर्णता पाउन सकेन



अ+ अ-

काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका भातृ तथा शुभेच्छुक संगठनहरु लथालिंग बन्न पुगेका छन् । माउ पार्टी कांग्रेस शीर्ष नेताहरुले गुटगत स्वार्थले नेपाल विद्यार्थी संघको पटकपटक म्याद थप गर्दासमेत महाधिवेशन अनिश्चित बनेको छ भने नेपाल तरुण दल, नेपाल महिला संघसहितका संगठनहरुले अर्को महाधिवेशन गर्ने समय आउन लाग्दासमेत केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन । यो समाचार आजको नागरिक दैनिकमा छ ।

कांग्रेस भातृसंगठन नेपाल तरुण दलले सरकारविरुद्ध सातै प्रदेशमा प्रर्दशन गर्ने निर्णय गरेको छ । कम्युनिस्ट नेतृत्व सरकार अभिनायकवादी चरित्र, भ्रष्टाचार, महँगी, मूल्य वृद्धि, वाइडबडी, निर्मला पन्त हत्यालगायत गैरकानुनी र अलोकतान्त्रिक रबैया बढ्दै गएको जनाउँदै तरुण दलले प्रदेश राजधानीमा विरोध कार्यक्रम सार्वजनिक गरेको हो ।