१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको महासचिवमा शंकर पोखरेल सर्वसम्मत निर्वाचित



अ+ अ-

चितवन । नेकपा एमालेको महासचिवमा शंकर पोखरेल सर्वसम्मत निर्वाचित भएका छन् ।

निर्वाचन समितिले तोकेके समयसीमा भित्र पोखरेलको मात्र उम्मेदबारी परेपछि उनी सर्वसम्मत महासचिव बनेको निर्वाचन समितिले जनाएको छ ।

काठमाडौमा भएको नवौं महाधिवेशनमा सचिवमा पराजीत भएका पोखरेल १० औ महाधिवेशनमा भने सर्वसम्मत महासचिव बनेका हुन् । दाङ घर भएका पोखरेल लुम्बिनी प्रदेशको पूर्वमुख्यमन्त्रीसमेत हुन् ।