२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी शिक्षकको तबल सरकारीसरह



अ+ अ-

काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा अयोगले निजी विद्यालयलाई एक दशकभित्र सेवामुलक बनाउने नीति अवलम्बनब गर्न सरकारलाई सिफारिस गरेको छ।
यसअघि आयोगलाई निजीलाई सात वर्षभित्र गैरनाफामुलक सार्वजनिक विद्यालयमा रुपान्तरण गर्ने मस्यौदा प्रतिवेदन सार्वजनिक गरेको थियो। निजी विद्यालय सञ्चालकको असन्तुष्टिपछि आयोगले प्रतिवेदनमा १० वर्षे समायावधि तोकेको समाचार कान्तिपुर दैनिकमा छ।
प्रतिवेदनले सामुदायिक र निजी विद्यालयमा एउटै पाठ्यक्रम लागू गरिनुपर्ने, दुवै विद्यालयका शिक्षकका सेवासुविधा समान हुनुपर्ने, स्थानीय सरकारले तोको भौतिक पूर्वाधार छात्रवउत्त लागू गर्नुपर्ने सुझाव दिएका छ।