२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी शिक्षकको तबल सरकारीसरह



अ+ अ-

काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा अयोगले निजी विद्यालयलाई एक दशकभित्र सेवामुलक बनाउने नीति अवलम्बनब गर्न सरकारलाई सिफारिस गरेको छ।
यसअघि आयोगलाई निजीलाई सात वर्षभित्र गैरनाफामुलक सार्वजनिक विद्यालयमा रुपान्तरण गर्ने मस्यौदा प्रतिवेदन सार्वजनिक गरेको थियो। निजी विद्यालय सञ्चालकको असन्तुष्टिपछि आयोगले प्रतिवेदनमा १० वर्षे समायावधि तोकेको समाचार कान्तिपुर दैनिकमा छ।
प्रतिवेदनले सामुदायिक र निजी विद्यालयमा एउटै पाठ्यक्रम लागू गरिनुपर्ने, दुवै विद्यालयका शिक्षकका सेवासुविधा समान हुनुपर्ने, स्थानीय सरकारले तोको भौतिक पूर्वाधार छात्रवउत्त लागू गर्नुपर्ने सुझाव दिएका छ।




भर्खरै