१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी–त्रिशूली बाढी : उद्धार तीव्र बनाउन सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक परिषद्को बैठक- रिक्त रहेको आयोगहरूको पदमा पाँच जना सिफारिस



अ+ अ-

काठमाडौँ । आज बसेको संवैधानिक परिषद्को बैठकको बैठकले बिभिन्न ५ संवैधानिक आयोगहरूमा रिक्त रहेका पदहरुको लागि पाँच जनाको नाम सिफारिस गरेको छ ।

जसमा राष्ट्रिय स्रोत तथा वित्त आयोगमा बालानन्द पौडेल,राष्ट्रिय समाबेशी आयोगमा शान्तराज सुवेदी,मधेसी आयोगमा डा. बिजयकुमार दत्त,थारु आयोगमा बिष्णु प्रसाद चौधरी र मुस्लिम आयोगमा समिम अन्सारीलाई अध्यक्ष पदको लागि सिफारिसगरेको छ ।

प्रधामनन्त्री अध्यक्ष रहने परिषद्मा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेता सदस्य रहने प्रावधान छ ।