२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा भूकम्पको परकम्प



अ+ अ-

काठमाडौं । काठमाडौंमा मंगलबार भूकम्पको परकम्प महशुस भएको छ ।

बिहान ११ : २६ बजे थापाथली आसपासलाई केन्द्र बनाएर ३.३ म्याग्नेच्युटको परकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जानकारी दिएको छ ।

यो छुट्टै भूकम्प नभइ ०७२ सालमा गोरखाको बारपाकलाई केन्द्र बनाएर गएको भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।