२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तपाईँलाई थाहा छ ? सेक्सले स्मरणशक्ति बढाउँछ !



अ+ अ-


एजेन्सी । मानिसले गर्ने यौन सम्पर्क (सेक्स) का धेरै फाइदा छन् । त्यसमा पनि मानसिक रोक कम गर्न र तनाव कम गर्न सेक्सको झन ठूलो भूमिक रहने कुरा केही पहिले गरिएको एक विश्वव्यापी सर्वेक्षणबाट आएको थियो ।


त्यो भन्दा पनि अझै महत्वपूर्ण फाइदा के छ भने नियमित सेक्स गर्ने व्यक्तिको स्मरणशक्ति अरू मानिसको भन्दा भन्दा बलियो हुन्छ । यो पनि हालै गरिएको एक विश्वव्यापी सर्वेक्षणबाट आएको निष्कर्ष हो । नियमित सेक्स गर्दा स्मरणशक्ति बढाउने दिमागको भाग बढी सक्रिय हुने गर्छ ।


हुनत यसो भन्दा मानिसले के पहिले पहिलेका ऋषिमुनीहरुको स्मरण शक्ति कसरी कडा हुन्थ्यो त भन्ने प्रश्न पनि आउने गर्दछ । तर पनि अहिलेका मानिसमा धेरै तनाव व्यस्तता आदि हुने गरेकोले अरुका तुलनामा सेक्स पनि यस्ता समस्या कमगर्ने एक अचुक उपाय हो भनिएको छ ।


त्यसैगरी सेक्सपछि खास गरी पुरुषलाई मीठो निद्रा पर्छ । वीर्य स्खलनसँगै पुरुषको शरीरबाट अक्सिटोसिन बाहिर निस्किन्छ, जसले गर्दा पुरुषले निद्रा महसुस गर्छ ।