२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीको कुटाइबाट आन्द्रामा ५२ टाँका



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीको कुटाईबाट बाग्लुङ गलकोट– ६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेत गम्भीर घाइते भएका छन्। उनको आन्द्रामा ५२ टाँका लगाउनु परेको छ भने पिसाव थैलीसमेत फुटेको छ।
गलकोटका प्रहरी हबल्दार प्रेम थापा र बुद्ध विष्टले बस्नेतमाथि निर्घात कुटपिट गर्दा उनको प्यांक्रियाज (फियो) बिग्रिएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ। स्थानीय सडक निर्माणका विषयमा आयोजित बैठकमा सहभागी भएर घर फर्किने क्रममा २९ पुसको राती ९ बजे बस्नेतमाथि निर्घात कुटपिट भएकोहो।
बस्नेतमाथि कुटपिट गर्ने थापा र विष्टलाई निलम्बन गरिएको बागलुङका एसपी दीपक रेग्मीले जानकारी दिए। बस्नेतको पोखरामा उपचार भइरहेको छ।