११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवाका बाढीपीडितका लागि चाँगुनारायणले ५० लाख सहयोग गर्ने भोटेकोशी बाढीपीडितका लागि इन्द्रावतीले १० लाख दिने विद्युत् आपूर्ति नियमित हुँदै बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

शून्य लागतमा श्रमिक लैजान ओमन तयार



अ+ अ-

काठमाडौँ । नेपाली श्रमिकलाई शून्य लागतमा लैजान ओमन तयार भएको छ । ‘मस्कटमा सोमबार भएको दुईपक्षीय प्राविधिक टोली बैठकमा श्रमिकको सुरक्षा, शून्य लागत, बिमा लगायत विषयमा नेपालले राखेको प्रस्तावलाई ओमनले स्वीकार गरेको हो,’ ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले भनिन् ।
बैठकले श्रमिकको भर्ना प्रक्रिया, कार्यस्थल सुरक्षा, लागत खर्चलगायत विषय टुंग्याएको उनले बताइन् । बैठकपछि दुई देशबीच श्रमसम्झौता प्रक्रियाले गति लिएको छ ।कान्तिपुर दैनिकमा खबर छापिएको छ ।