१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान्सरको औषधि घरमै तयार गर्न सकिन्छ, मात्र तीन चिजको आवश्यकता पर्छ !



अ+ अ-



यो औषधि सजिलै घरमै तयार गर्न सकिन्छ । मात्र तीन चिजको आवश्यकता पर्छ

-(१) ताजा घ्युकुमारी -३५ग्राम (२) अल्कोहल-६ठूलो चम्चा र (३)शुद्धमह -५०ग्राम । घ्युकुमारिको गुदि निकालेर अल्कोहल र मह ब्लेन्डरमा मिक्स गर्ने,औषधि तयार भयो। खाना खान भन्दा आधा घन्टा पहिले एक ठूलो चम्चाको मात्रामा सेवन गर्ने,बिहान,दिउँसो र बेलुका ।


यो औषधि शिशाको भाडोमा बिर्को बन्द गरेर राख्ने र दिनहुँ सेबन गर्ने।क्यान्सरका रोगिलाइ यसले राम्रो फाइदा गर्छ र यसले कुनै साइड इफेक्ट गर्दैन।यसको प्रयोगले क्यान्सर बाट जोगिन सकिन्छ।


#ठूलो चम्चा मह र सानो चम्चा दाल्चिनिको पाउडर मिलाएर एक महिना सम्म प्रतिदिन तीन पटक सेवन गर्दा हड्डिको बिकसित क्यान्सर सफलतापूर्बक ठिक हुनेछ।


#दुइ चम्चा महमा एक चम्चा दाल्चिनी मिलाएर नित्य तीन पटक चाट्नाले हर प्रकारको क्यान्सरमा लाभ हुन्छ।


#एक किलो पानीमा चार चम्चा दाल्चिनी पाउडर राखेर उमाल्ने र ७५० ग्राम पानी बांकी रहेपछी छान्ने,यो कांढा पानी दिनभर अलि-अलि गरेर पिउने यसो गर्दा क्यान्सरको घाउको दर्द ठिक हुन्छ।



#एक ग्लास अंगुरको रसमा आधा चम्चा कलौंजिको तेल मिलाएर दिनमा तीन पटक-बिहान नास्ताको एक घन्टा पहिला,मध्यान्हको भोजनको एक घन्टा पछि र रातको खाना खाएको एक घन्टा पछि पिउने।यसो गर्दा शरिरको क्यान्सर,ब्लड क्यान्सर र घाँटीको क्यान्सरमा मुक्ती मिल्छ।



#एक किलो जौको पिठो र दुई किलो गहुको पिठो मिलाएर बिरामीलाई खुबाउने। आलु र भन्टा बाट साबधान!४० दिन सम्म निगरानी राख्ने।


#हलेदो अर्थात बेसार आयुर्बेदिक एन्टिबायोटिक हो,बेसारमा carcumin नामक एक रसायन निहित हुन्छ जसले cancer cells लाई मार्ने क्षमता राख्छ।यो औषधि तयार गर्न बेसारको साथै पुनर्नवा बुटि र गाइको गहुतको आबस्यकता पर्छ।गर्भबती नभएको र न ब्याएको स्थानिय कालो कोरली गाइको गहुत हुनुपर्दछ।पुनर्नवा बुटि यसको प्रयोग गाउंघरमा जांडकोलागी मर्चा बनाउदा पनि प्रयोग हुन्छ,यसको पाउडर आयुर्वेद पसलमा किन्न पनि पाइन्छ ।

आधा कप गहुत सफा सुतिको कपडाले छानिएको,आधा चम्चा बेसार र आधा चम्चा पुनर्नवा मिलाएर एक चोटि उमाल्ने र उतारेर सेलाउन छोडिदिने,room tempreture मा आएपछि चिया झैं अलि-अलि गरेर खाने।सोही परिमाणको अनुपातमा थप तयार गरेर शिशिको बिर्को बन्द गरेर राख्दै खाने गर्न पनि सकिन्छ।घाममा र फ्रीजमा भने राख्न हुदैन।

यो औषधि क्यान्सरको सेकेन्ड स्टेजको लागि र कहिलेकाहिं थर्ड स्टेजकोलागी पनि धेरै राम्रो परिणाम दिन्छ।तर chemotherapy लिइ सकेका बिरामिकालागि यो औषधिले कुनै काम गर्दैन।महिलाहरुले पाठेघरको ट्युमर र स्तनको ट्युमर तथा क्यान्सरबाट वच्न”चुना”खाने गर्नुहोस् जुन पानपसलमा पाइन्छ।हरदिन कनिकाको दाना जत्रो चुनालाइ पानीमा फेटेर,चियामा मिलाएर या दहिमा मिलाएर खान सकिन्छ।

साबधान!पत्थरिका रोगिहरुलाइ चुना बर्जित छ।